३ जेष्ठ २०८१, बिहिबार

Tag: केआर खुम्बु

सरीसृप शास्त्रलाई कानुन निर्माणमा जोड्दै सांसद डा. राई

काठमाडौँ । सरल र बौद्धिक सांसद डा. कालुराम राईलाई एक हातले लौरो र अर्कोले श्रीमतीको हात समातेर सिंहदरबार तथा नयाँ बानेश्वरतिर लुखुरलुखुर हिँडडुल गरिरहेको देख्न सक्छौँ । करिब १२ वर्षअघि दुवै आँखाका दृष्टि गुमाएका बयोवृद्ध सांसद ‘केआर खुम्बु’लाई एक्लै हिँड्न