६ जेष्ठ २०८१, आइतबार

Tag: कृषि र शिक्षा

कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना

दमौली, ३ जेठ । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने भएको छ । नगर कार्यपालिकाको शुक्रबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने निर्णय