२ जेष्ठ २०८१, बुधबार

Tag: कृषि फार्म

कृषि पेसामा रमाउँदै धर्मराज : व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गरेका थिए । बूढानीलकण्ठ नगरपालिका–८ काठमाडौँमा परिवारसहित बसोबास गर्दै आएका उनले आफ्नो जन्मथलो विजयखर्कका फरक–फरक १३ ठाउँ