२ जेष्ठ २०८१, बुधबार

Tag: कृषि तथा पशु मेला प्रदर्शनी

कृषि तथा पशु मेला प्रदर्शनी : ४३ किसान पुरस्कृत

खोटाङ । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा