६ जेष्ठ २०८१, आइतबार

Tag: कृमि छिद्र

कृमि छिद्र (Wormhole) बारेमा उपयोगी जानकारी

कृमि छिद्र (Wormhole) बारेमा उपयोगी जानकारी ! विज्ञान कथाहरूका परिकल्पनाकारहरू ब्रम्हाण्ड पलभरमै यात्रा गर्न सकिने यन्त्रहरूको विकास गर्न सम्भव छ भनेर वर्णन गर्न पनि पछि पर्दैनन् । यही मानवको पलभरमा यात्रा गर्ने सपनालाई पूरा गर्ने यन्त्र हो – कृमि छिद्र