८ जेष्ठ २०८१, मंगलबार

Tag: कुन व्यवसाय गर्दा कति तिर्ने कर ?

काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ । महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक