५ जेष्ठ २०८१, शनिबार

Tag: कीर्तिनिधि बिष्ट

क्यान्सर रोगबाट पीडित पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

कात्तिक २५, काठमाडौं । पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । नेपालका वरिष्ठ राजनीतिज्ञ विष्टको शनिबार आफ्नै निवासमा ९० वर्षको अमेरमा निधन भएको हो । बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शनिबार विहान साढे १० बजे काठमाडौंको