२ जेष्ठ २०८१, बुधबार

Tag: किसानलाई समयमै मल उपलब्ध गराउन

किसानलाई समयमै मल उपलब्ध गराउन सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले गठबन्धन सरकारको भूमिका र स्वयं सदनको भूमिकाबारे प्रश्न उठाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरुले गठबन्धनका नेताहरु भ्रष्टचार विवादमा मुछिएको भन्दै जवाफदेहिता र पादर्शिताको माग गरेका हुन् । सांसदहरुले सरकारले जनपेक्षाअनुसार