२ जेष्ठ २०८१, बुधबार

Tag: किसानलाई खेती

कोरोना कहर : किसानलाई खेती गर्नैपर्ने वाध्यता

सुदूरपश्चिम । यतिबेला कोरोना भाइरसको महामारीका कारण मानिसका दैनिक क्रियाकलाप ठप्प प्रायः छन् । यो रोग फैलिन नदिन जारी गरिएको निषेधाज्ञासँगै सर्वसाधारणका दैनिक क्रियाकलाप ठप्प भइरहेका हुन् । लामो समयदेखिको निषेधाज्ञासँगै धेरै नागरिक घरभन्दा बाहिर निस्कन सकिरहेका छैनन् भने उद्योग,