२ जेष्ठ २०८१, बुधबार

Tag: किशोरी आमा

२० वर्ष नपुग्दै १३ प्रतिशत किशोरी बन्छन् आमा

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–३ की एक किशोरी उमेरले १५ वर्ष पुगिन् । विवाह गरेको एक वर्षपछि उनले बच्चा जन्माइन् । उनी मात्र होइन, जिल्लामा उनीजस्तै कम उमेरमा आमा हुनेहरूको सङ्ख्या बढ्दो छ । कानून अनुसार २० वर्षअघि विवाह गर्न पाइँदैन