६ जेष्ठ २०८१, आइतबार

Tag: कार चालक

टिपरको ठक्करबाट कार चालकको मृत्यु, प्रहरीले देखाए उल्टै कारकै गल्ती

काठमाडौं । धादिङको गजुरीमा बिहीबार काठमाडौंतर्फ आउँदै गरेको बा४च २७९ नम्बरको मारुती अटो कारलाई काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा३ख ७३९३ नम्बरको टिपरले ठक्कर दियो । ठक्कर पछि ३३ वर्षीय चालक प्रकाश अधिकारीको घटनास्थलमै ज्यान गयो । आफन्तका अनुसार टिपरले गलत