७ जेष्ठ २०८१, सोमबार

Tag: कार्यसमिति विस्तार

राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यसमिति विस्तार

काठमाडौँ, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र आमन्त्रित सदस्यको विस्तार गरेको छ । पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम त्रयअध्यक्षको सहमतिमा विस्तार गरिएको जनाइएको छ । त्रयअध्यक्ष पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र