६ जेष्ठ २०८१, आइतबार

Tag: कार्यवाहक महासचिव

संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त

काठमाडौँ । संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको परामर्शमा प्रतिनिधि सभाका सचिव पाण्डेयलाई महासचिवको काम गर्न तोकेका हुन् । प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा