४ जेष्ठ २०८१, शुक्रबार

Tag: कार्यकर्ताबीच झडप

दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक गम्भीर घाइते

खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका