६ जेष्ठ २०८१, आइतबार

Tag: कार्यअवधि इजलास

स्थानीय तहका जनप्रतिनिधिको कार्यअवधि इजलासबाटै संवैधानिक व्याख्या गर्नुपर्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिको कार्यअवधि कति हुने भन्ने विवादमा संवैधानिक व्याख्या हुन जरुरी भएको भन्दै रिट दर्ता गर्न आदेश दिएको छ । स्थानीय निर्वाचन रोक्न माग गर्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले दर्ता गरेको रिट सर्वोच्च