६ जेष्ठ २०८१, आइतबार

Tag: कारोवार वृद्धि

निगालो र बाँसका सामग्रीको कारोवार वृद्धि

डोटी, २३ असोज । जिल्लामा पछिल्लो समय निगालो तथा बाँसका सामग्रीको खरिद बिक्रीमा वृद्धि भएको पाइएको छ । कारोबारको यकिन तथ्याङ्क सङ्कलन नभए पनि यहाँका गाउँघरमा अन्न भण्डारणका लागि प्रयोग गरिने निगालो तथा बाँसबाट बनेका विभिन्न सामग्री किनमेल गर्ने ग्राहक