५ जेष्ठ २०८१, शनिबार

Tag: कारोबारको दोस्रो दिन

कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक बढ्यो

काठमाडौँ । गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ । आइतबार दोहोरो अङ्कले बढेको परिसूचक आज १० दशमलव २६ अङ्कले उकालो लागेको हो । आज नेप्से परिसूचक शून्य