२ जेष्ठ २०८१, बुधबार

Tag: कारबाही गर्ने चेतावनी

टेलिकमको पूर्वाधारमा क्षति पुर्याउनेलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ । विगत केही समय यता नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पुर्याउने कार्य निरन्तर रुपमा जारी रहेको छ । यसै क्रममा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै