६ जेष्ठ २०८१, आइतबार

Tag: कान्छा श्रेष्ठ

नालीमा लडेर ९७ वर्षीय श्रेष्ठको मृत्यु

काठमाडौं । भक्तपुरको नालीमा लडेर। चाँगुनारायण नगरपालिका ४ मा आफ्नै घर अगाडिको नालीमा लडेर ९७ वर्षीय कान्छा श्रेष्ठको मृत्यु भएको छ । स्रोतका अनुसार श्रेष्ठलाई घाइते अवस्थाका उपचारको लागि काठमाडौंको जोरपाटीस्थित शंखरापुर अस्पताल लगेको थियो । उपचारकै क्रममा बुधबार राति