५ जेष्ठ २०८१, शनिबार

Tag: कानुन मन्त्रालयको पनि जिम्मेवारी

सञ्‍चारमन्त्री कार्कीले पाए कानुन मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले आज बेलुकी एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ७८ बमोजिम