४ जेष्ठ २०८१, शुक्रबार

Tag: काठमाडौँ पुर्‍याउन

मेलम्चीको पानी चाँडो काठमाडौँ पुर्‍याउन सभामुख घिमिरेको आग्रह

सिन्धुपाल्चोक । सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पुर्याउन आग्रह गरेका छन् । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्दै उनले सक्दो चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिए । सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको