६ जेष्ठ २०८१, आइतबार

Tag: काठमाडौँ पठाउने

मेलम्चीको पानी काठमाडौँ पठाउने अन्तिम तयारी

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । बाढी र पहिरोले क्षतिग्रस्त आयोजना क्षेत्रको सफाइ र मर्मतका काम सकिएसँगै मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी भएको हो । गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकको