५ जेष्ठ २०८१, शनिबार

Tag: काठमाडौँका मुख्य मुख्य चोक

काठमाडौँका मुख्य मुख्य चोकका फोहर अझै उठ्न सकेन

काठमाडौँ । चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाडौँका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेको छैन । अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहर गत बुधबारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहरको डङ्गुर अझै उस्तै नै