६ जेष्ठ २०८१, आइतबार

Tag: कांग्रेस महासमिति बैठक

कांग्रेस महासमिति बैठक : युवालाई माथिल्लो तहसम्म अवसर दिनुपर्छ

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्ने सदस्यहरूले युवालाई पार्टीको माथिल्लो तहसम्म अवसर दिनुपर्ने बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा फागुन ७ गतेदेखि जारी महासमिति बैठकमा आज धारणा राख्ने वक्ताहरूले गुटगत प्रतिस्पर्धा र नातावादले पार्टीलाई कमजोर बनाएको र