६ जेष्ठ २०८१, आइतबार

Tag: कांग्रेस अहिले हराउन थालेकाले

कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि नै खतरा देखियो : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतमा देशमा समस्या