५ जेष्ठ २०८१, शनिबार

Tag: कहिले हट्छ ?

विश्वस्तरको मापदण्ड हासिल गरेको नेपाल इयुको उडान सुरक्षा सूचीबाट कहिले हट्छ ?

काठमाडौँ । नेपालले हवाई सुरक्षामा विश्वस्तरको मापदण्डअनुरुप उल्लेखनीय प्रगति हासिल गरे पनि युरोपेली सङघ (इयु) ले अझै पनि आफ्नो उडान सुरक्षा सूचीबाट हटाएको छैन । हवाई सुरक्षामा गम्भीर चासो औँल्याउँदै इयुले १० वर्षदेखि नेपालको हवाई उड्डयन क्षेत्रलाई उडान सुरक्षाको सूचीमा