२ जेष्ठ २०८१, बुधबार

Tag: कल्पना मुडभरी

गोंगबु हत्या प्रकरण : यस्ता छन् अनुसन्धानबाट खुलेका तथ्यहरु

काठमाडौँ, साउन २७ । दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार बिहान काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । ती महिलालाई प्रहरीले चितवनको टाँडीबाट