२ जेष्ठ २०८१, बुधबार

Tag: कला–साहित्यको संगमस्थल

कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

झापा । धार्मिक तथा पर्यटकीय नगरको रुपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफुलाई चिनाउने जमर्को गरेको छ । उसले पहिलो पटक कला–साहित्य उत्सवको सफलतापूर्वक आयोजना गरेर नगरले नयाँ पहिचान थपेको हो । रोटरी