२ जेष्ठ २०८१, बुधबार

Tag: कलाकर्मीको सहयोग

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई कलाकर्मीको सहयोग

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् । व्यक्तिगत तथा सङ्घसंस्थामार्फत सङ्कलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको छ । कलाकारको छाता संस्था नेपाल चलचित्र