६ जेष्ठ २०८१, आइतबार

Tag: कला

सीप, कला र संस्कृतिका धनी विश्वकर्मा समुदाय

२४ असार, दाङ । सामाजिक विकासका क्रममा विश्वकर्मा समुदायको भूमिका महत्वपूर्ण रहेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । कला सीप र कौशलताका धनी विश्वकर्मालाई समाज र राज्यले सम्मान गर्नुपर्ने सहभागीको भनाइ छ । एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज