५ जेष्ठ २०८१, शनिबार

Tag: कर्मचारीको अहित

सरकारले कर्मचारीको अहित हुनेगरी निजामती ऐन ल्याउँदैन : मन्त्री बडू

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले कर्मचारीको अहित हुने गरी सङ्घीय निजामती सेवा ऐन नल्याउने बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समितिका पदाधिकारी तथा प्रतिनिधिसँग मन्त्रालयमा आज भएको छलफलमा उनले कर्मचारीको हितमा ऐन