६ जेष्ठ २०८१, आइतबार

Tag: कर्जाको व्याजदर घटाउन

कर्जाको व्याजदर घटाउन केन्द्रीय बैंक लाग्नुपर्छ : उद्योग वाणिज्य महासङ्घ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले केन्द्रीय बैंकले कर्जाको व्याजदर घटाउन उपलब्ध सबै उपकरण प्रयोग गर्नुपर्ने जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी उक्त प्रस्ताव गरेको