२ जेष्ठ २०८१, बुधबार

Tag: कम्पनी छनोट

पोखराको रिठ्ठेपानी डाँडा कटानका लागि निर्माण कम्पनी छनोट

काठमाडौँ । देशको तेस्रो ठूलो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अवरोध भएको रिठ्ठेपानी डाँडा कटानका लागि निर्माण कम्पनी छनोट भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई. प्रदीप अधिकारीका अनुसार उक्त डाँडा कटानका लागि एम–एस उमा–गल्वा जेभी निर्माण