२ जेष्ठ २०८१, बुधबार

Tag: कमला दाम्ला

मानसिक रोगीकी आमाको दुखेसो

तेह्रथुम । “ऋण लागोस् तर दिन नलागोस्” भन्ने उक्ति नेपाली समाजमा रहेको पाइन्छ । यहाँ यो उक्ति उल्टो सावित भएको छ । इन्द्रमाया रोक्कालाई ऋणभन्दा बढी दिन लागेको छ । छथर गाउँपालिका –२ हमरजुङकी इन्द्रमाया रोक्काकी जेठी छोरी कमला दाम्लामा