७ जेष्ठ २०८१, सोमबार

Tag: कन्सर्भेटिभ पार्टी

जर्मनीको कन्सर्भेटिभ पार्टी अब विपक्षी बेन्चमा

बर्लिन । जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताउँनु भएको छ । रूढ़िवादीहरूको विरुद्ध चुनाबी मोर्चामा पार्टीलाई विजय नजिक पुर्याउँनु भएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र गुमाएका छैनन्, सरकारबाट बाहिरनलाई जनताबाट