५ जेष्ठ २०८१, शनिबार

Tag: कन्सन्ट्रेटर हस्तान्तरण

पूर्वराजदूत पौड्यालको समन्वयमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

गुल्मी । विश्वमा पछिल्लो समयमा फैलिँदै गएको कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढ्न नदिनका लागि गुल्मीका स्थानीयस्तरमा सहयोगदाताहरूले पुनः स्वास्थ्य सामग्री उपलब्ध गराउन सुरु गरेका छन् । यसै अभियानअन्तर्गत नेपाल सरकारका पूर्व मुख्यसचिव एवं चीनका पूर्वराजदूत लीलामणि पौड्यालले गुल्मीमा २०