५ जेष्ठ २०८१, शनिबार

Tag: कञ्चनपुरको प्याराताल

सधैँ बल्झिरहन्छन् : कञ्चनपुरको प्याराताल र ब्रह्मदेव क्षेत्र

महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिका–९ स्थित प्यारातालमा माछा मार्ने ठेक्का दिन थालेको साढे पाँच दशक भयो । नेपाली भूमिमा पर्ने प्यारातालको भारतीय भूमितर्फ दुधुवा नेश्नल पार्क छ । वन्यजन्तुको पानीको प्यास मेटाउने भन्दै प्यारातालमा २०३५ सालयता विवाद हुँदै आएको छ