६ जेष्ठ २०८१, आइतबार

Tag: ककनी गाउँपालिका

नुवाकोटको ककनीमा आगलागी हुँदा तीन घर जलेर नष्ट

त्रिशूली । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा