३ जेष्ठ २०८१, बिहिबार

Tag: औपचारिकता

बडादशैंँलाई औपचारिकतामा सीमित गर्न आग्रह

भादगाउँ, १८ असोज । भक्तपुर नगरपालिकाले यस वर्षको बडादशैंलाई औपचारिकतामा सीमित गर्न आग्रह गर्दै सरोकार पक्षसँग छलफल शुरु गरेको छ । भक्तपुरमा बडादशैंको महानवमीको दिन खःम्ये जात्रा, विजयादशमीको दिन ब्रम्हायणीमा मेला लाग्नेलगायत विशेष पर्व तथा पूजा हुने गर्छ । नगर