६ जेष्ठ २०८१, आइतबार

Tag: ओहोरदोहोरो

नेपाल–भारत ओहोरदोहोरो गर्नेबाट उच्च जोखिम, समुदाय स्तरमै सङ्क्रमण दर बढ्यो

साउन २३, विराटनगर । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ । साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको