८ जेष्ठ २०८१, मंगलबार

Tag: ओरालो लाग्यो

नेप्से परिसूचक आज ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन