६ जेष्ठ २०८१, आइतबार

Tag: ओमिक्रोन नियन्त्रण

‘ओमिक्रोन नियन्त्रणमा थप सर्तक भएर तयारीमा लाग्नुपर्छ’

काठमाडौँ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि थप सर्तक भएर तयारीमा लाग्न भनेको छ । महामारीको विश्वव्यापी जोखिम कायम रहेको र थप सङ्क्रमक भेरियन्ट ओमिक्रोन नेपाल