४ जेष्ठ २०८१, शुक्रबार

Tag: ऐँचो पैँचो

दुई नेपाली चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ हिजोदेखि प्रदर्शनमा

काठमाडौँ । सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) को अवसरमा दुई नेपाली नयाँ चलचित्रहरु ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन