२ जेष्ठ २०८१, बुधबार

Tag: एससीओ

राष्ट्रपति सीद्वारा सांघाई सहयोग सङ्गठन मार्फत् विश्व शान्ति र समृद्धिका पक्षमा लाग्न आग्रह

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गर्नुभएको छ। उहाँले सांघाई सहयोग सङ्गठन मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिनुभएको