२ जेष्ठ २०८१, बुधबार

Tag: एसईई परीक्षाको नतिजा

यसरी हेर्नुहोस् टेलिकमको सेवा प्रयोग गरी एसईई परीक्षाको नतिजा

काठमाडौँ । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको नतिजा आईभीआर (IVR),