५ जेष्ठ २०८१, शनिबार

Tag: एलिस अल्ब्राइट

अर्थमन्त्री महत र एमसिसीका सिइओबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ । सिंहदरबारमा आज भएको भेटमा अर्थमन्त्री डा. महतले एमसिसीअन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा,