६ जेष्ठ २०८१, आइतबार

Tag: एमाले वडा अधिवेशन

बागलुङका एमाले वडा अधिवेशनः नेतृत्वमा महिला शून्य

बागलुङ । नेकपा एमालेको आसन्न महाधिवेशनका लागि सुरू भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये नेतृत्व तहमा महिलाको सहभागिता शून्य रहेको छ । अधिवेशन हुन बाँकी रहेका १४ वडामा पनि महिला नेतृत्वमा आउन सक्ने छाँटकाट