७ जेष्ठ २०८१, सोमबार

Tag: एमाले बाहिरिएपछि

एमाले बाहिरिएपछि अव तीन पार्टी मधेस सरकारमा जाने तयारीमा

जनकपुरधाम । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आज संयुक्त रुपमा दिएको राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको हो । मधेस प्रदेश सरकारमा एमालेका चार मन्त्री