८ जेष्ठ २०८१, मंगलबार

Tag: एमसीसी शीघ्र अनुमोदन

एमसीसी शीघ्र अनुमोदन गर्न अर्थमन्त्रीलाई एमसीसी उपाध्यक्ष फतिमा सुमारको आग्रह

काठमाडौं । मन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले भेटवार्ता गरी यसलाई शीघ्र अनुमोदन गर्न आग्रह गरेकी छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शनिवार भएको भेटमा उनीहरूबीच आयोजनाको समग्र पक्षबारे छलफल हुँदा