६ जेष्ठ २०८१, आइतबार

Tag: एमसीए नेपाल

एमसीए नेपालले भन्यो- कानुनअनुसार नै जग्गा अधिग्रहण

काठमाडौँ । एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको स्पष्ट पारेको छ । सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) को अनुदान सहयोगमा एमसीए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा निर्माण